कर्मचारीलाई विनाधितो १५ लाख ऋण

विराटनगर । एनआइसी एशिया बैंकले आम कर्मचारीलाई २५ महीनाको तलब वा रु १५ लाख विनाधितो ऋण सुविधा उपलब्ध गराउने भएको छ । बैंकका प्रदेश नं १ प्रमुख लक्ष्मण चालिसे आज यहाँ पत्रकार सम्मेलन गरी २२ वटा विभिन्न विशेषताअन्तर्गतका १५ नयाँ बचत निक्षेप योजनालाई सार्वजनिक गर्नुभयो । उहाँले कर्मचारीलाई तीन महीनाको तलबसमेत अग्रिमरुपले लिन पाउने सुविधा … Continue reading कर्मचारीलाई विनाधितो १५ लाख ऋण